428 shares
काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले १६ हजार ९२ मत प्राप्त गरेकी छन् ।
यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा १० हजार ९२५ मतले बढी हो ।
श्रेष्ठले ५१६७ मत ल्याएका छन् ।