44 shares
महोत्तरीको मनरासिस्वा नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसका मोहन पाण्डेय पाँच हजार ८८४ मत ल्याएर विजयी भएका हुन् । उपप्रमुख पदमा सोही पार्टीकी सकुन्तला देवीले पाँच हजार ७४५ मत ल्याएर विजयी भइन् ।