२२ असार २०८३, सोमबार

रौतहटको मौलापुरमा एमालेको जीत

रौतहटको मौलापुरमा एमालेको जीत

रौतहटको मौलापुर नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेकी रिनाकुमारी साह निर्वाचित भएकी छन् ।

उनी ५ हजार ५ सय ६४ मत प्राप्त गरी  दोस्रो कार्यकालका लागि चुनिएकी हुन् । 

साहको निकटतम प्रतिद्वन्द्वी नेकपामा माओवादी केन्द्रका रामप्रवेश राय यादवले ३ हजार ६२ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकै नागेन्द्रप्रसाद यादवले ४ हजार ९ सय १४ मत पाएर निर्वाचित भए । यादवका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिनाकुमारी साह ३ हजार ४ सय ४ मत पाए । 

salt training

कमेन्ट गर्नुहोस्