
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ८८२ मत पाएका छन् ।
दिउँसो २ बजेको मतगणना अपडेट अनुसार साहले २८ हजार ८८२ मत पाउँदा नेकपा एमालेका केशव स्थापितले १५ हजार ३१२ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ७९८ मत पाएका छन् ।