२२ असार २०८३, सोमबार

काठमाडौं अपडेटः सुनिताले कटाइन् ३३ हजार मत

काठमाडौं अपडेटः सुनिताले कटाइन् ३३ हजार मत

काठमाडौं महानगरकी उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले ३३ हजार ३०१ मत प्राप्त गरेकी छन् ।

यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा २२ हजार ३८२ मतले बढी हो ।

श्रेष्ठले १० हजार ९१९ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्