२९ असार २०८३, सोमबार

काठमाडौं-२५ मा कांग्रेसको प्यानल विजयी

काठमाडौं-२५ मा कांग्रेसको प्यानल विजयी

काठमाडौं महानगरपालिकाको वडा नं. २५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । 

कांग्रेस उम्मेदवार राजेश डंगोलले ९१३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । 

उनका निकतटम प्रतिस्पर्धी नेकपा (एस)का बाबुराम महर्जनले ८०१ मत ल्याएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्