०५ साउन २०८३, मंगलबार

वीरगञ्जका मेयरलाई चाँदीको मुकुट !

वीरगञ्जका मेयरलाई चाँदीको मुकुट !

पर्साका सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर बधाई दिएका छन् । 

जनता समाजवादी पार्टी (जसपा)का सांसद यादवले मंगलवार बधाई तथा शुभकामना दिन जाँदा चाँदीको मुकुट बोकेर पुगेका थिए । 

यादव प्रतिनिधि सभा सदस्य हुन् ।

सिंहलाई जिताउन उनले प्रमुख सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्