०४ साउन २०८३, सोमबार

काठमाडौंको उपमेयरमा साढे ३९ हजार मतान्तरसहित डंगोलको अग्रता

काठमाडौंको उपमेयरमा साढे ३९ हजार मतान्तरसहित डंगोलको अग्रता

काठमाडौं महानगरपालिकाको  उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतान्तरसहित अग्रता कायम राखेकी छन् ।  

बुधवार बिहानको अपडेटअनुसार १ लाख ६४ हजार ५६० मत गन्दा एमालेकी डंगोलले ५९ हजार २१७ मत ल्याएकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १९ हजार ६३४ मत पाएका छन् । 

श्रेष्ठभन्दा ३९ हजार ५८३ बढी मतसहित डंगोलले अग्रता कायम राखेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्