१० साउन २०८३, आइतबार

लोकसेवा आयोगले सार्वजनिक गर्‍यो विभिन्न सूचनाहरू, परीक्षा नतिजादेखि अन्तर्वार्ता र सिफारिससम्म (सूचनासहित)

लोकसेवा आयोगले सार्वजनिक गर्‍यो विभिन्न सूचनाहरू, परीक्षा नतिजादेखि अन्तर्वार्ता र सिफारिससम्म (सूचनासहित)

लोकसेवा आयोगले विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ । 

बुधवार लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्ता तथा सिफारिससम्मका सूचनाहरू आयोगले सार्वजनिक गरेको हो । 

जसअनुसार आयोगले न्याय सेवा तर्फ उपसचिव वा सो सरहको गत जेठ ३ गते भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

यस्तै अन्य विभिन्न समूहको विभिन्न समयमा भएको लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ताको सूचनाहरू  आयोगले प्रकाशित गरेको छ । 

सूचना

salt training

कमेन्ट गर्नुहोस्