०४ साउन २०८३, सोमबार

बीमा समितिले प्रकाशित गर्‍यो लिखित परीक्षाको मिति र समय (तालिकासहित)

बीमा समितिले प्रकाशित गर्‍यो लिखित परीक्षाको मिति र समय (तालिकासहित)

बीमा समितिले विभिन्न रिक्त रहेका पदहरूमा पूर्तिका लागि खुलाइएको विज्ञापनको लिखित परीक्षाको मिति र समय सार्वजनिक गरेको छ । 

बिहीवार सार्वजनिक सूचना जारी गर्दै समितिले परीक्षा कार्यक्रम प्रकाशित गरेको हो । 

सूचना

salt training

कमेन्ट गर्नुहोस्