२३ असार २०८३, मंगलबार

कक्षा १२ को परीक्षा आजदेखि

कक्षा १२ को परीक्षा आजदेखि

कक्षा १२ को परीक्षा आज (सोमवार)देखि शुरू हुँदैछ । 

परीक्षा बिहान ८ बजेदेखि देशभर एकसाथ शुरू हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

बोर्डका अनुसार यस वर्ष करिब ४ लाख १५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । 

परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्