०१ साउन २०८३, शुक्रबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

शुक्रवार नेपाली बजारमा डलरको भाउमा सामान्य वृद्धि भएको छ ।

यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ८८ पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

बिहीवार अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ७४  पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ३४ पैसा कायम भएको थियो ।  

नेपाल राष्ट्र बैंकले   शुक्रवाका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ११ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्