![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
शुक्रवार नेपाली बजारमा डलरको भाउमा सामान्य वृद्धि भएको छ ।
यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ८८ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
बिहीवार अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ७४ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ३४ पैसा कायम भएको थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रवाका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ११ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर