०२ साउन २०८३, शनिबार

गरिमा विकास बैंकका ग्राहकलाई चितवनको ‘जंगल भिल्ला रिर्सोट’ मा छुट

गरिमा विकास बैंकका ग्राहकलाई चितवनको ‘जंगल भिल्ला रिर्सोट’ मा छुट

गरिमा विकास बैंकले चितवनको ‘जंगल भिल्ला रिर्सोट’सँग विभिन्न सेवा सुविधाहरूमा आर्कषक छुटको लागि सम्झौता गरेका छन् । 

सम्झौता अनुसार, उक्त होटलले विभिन्न प्रकारका रुम तथा फुड एण्ड वेभरेजमा समान १५% छुट प्रदान गर्ने भएको छ । 

यस बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले उक्त होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैंकले जनाएको छ  । 

salt training

कमेन्ट गर्नुहोस्