१० साउन २०८३, आइतबार

शिक्षक सेवा आयोगले गर्‍यो यी शिक्षकहरूको बढुवा (नामावलीसहित)

शिक्षक सेवा आयोगले गर्‍यो यी शिक्षकहरूको बढुवा (नामावलीसहित)

शिक्षक सेवा आयोग अन्तर्गतको शिक्षा विकास निर्देशनालय, धनकुटाले विभिन्न शिक्षकको बढुवा सिफारिस गरेको छ ।

कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरिएको शुक्रवार आयोगले जनाएको छ  ।

को–को परे सिफारिसमा ? 


 

salt training

कमेन्ट गर्नुहोस्