२८ असार २०८३, आइतबार

मोहित र मेलिनाको 'भटक भटक' मा नाजिर र आश्मा [भिडियो]

मोहित र मेलिनाको 'भटक भटक' मा नाजिर र आश्मा [भिडियो]

गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत 'भटक भटक' सार्वजनिक भएको छ।  

सरोज ओलीको शब्दमा दिपक शर्माले संगीत भरेका छन् ।  

यो गीत सरोजकै सिर्जना  ' ए है माया' को दोस्रो संस्करण हो।  

कोरोनाले थलिएको म्युजिक भिडियो उद्योगमा 'ए है माया' निकै चर्चित बनेको थियो ।

'भटक भटक'मा नाजिर हुसेन र आश्मा विश्वकर्माले फिचरिङ गरेका छन्  ।

डान्सिंङ फ्लेवरको गीतमा नाजिर र आश्माले आकर्षक प्रस्तुति दिएका छन्। 

विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन्।  

भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर रहेको छ।

भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्