०७ साउन २०८३, बिहीबार

सानिमा बैंकको नयाँ शाखा नेपालटारमा

सानिमा बैंकको नयाँ शाखा नेपालटारमा

सानिमा बैंक लिमिटेडले तारकेश्वर नगरपालिका वडा नं. ११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका संचालक गायत्री थापाले संयुक्त रुपमा गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएम संचालनमा रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्