३१ असार २०८३, बुधबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

नेपाली बजारमा शुक्रवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ ।

यस दिन अमेरिकी डलरको खरिद दर १२६.३९ रुपैयाँ र बिक्री दर १२६.९९ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसअघि बिहीवार अमेरिकी डलरको खरिद दर १२६.५९ र बिक्री दर १२७.१९ रुपैयाँ कायम भएको थियो ।

बुधवार  अमेरिकी डलरको खरिद दर १२६.७० रुपैयाँ र बिक्री दर १२७.३० रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च हो ।

मंगलवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६.०३ रुपैयाँ र बिक्री दर १२६.६३ रुपैयाँ कायम भएको थियो ।

सोमवार अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा कायम भएको थियो ।

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्