289 shares
नेपाल आयल निगम लिमिटेडले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
लिखित नतिजाअनुसार विभिन्न पदमा १४ जना परीक्षार्थी लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।
उनीहरूलाई विभिन्न समयमा निगमले अन्तर्वार्ताका लागि बोलाएको छ ।
सूचनासहित