३२ असार २०८३, बिहीबार

जंगीअड्डामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

जंगीअड्डामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

नेपाल बैंक लिमिटेडले नेपाली सेनाको सैनिक कल्याँणकारी महानिर्देशनालय जंगी अड्डामा भद्रकाली काठमाडौंमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए ।

सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवम् नेपाली सेनाका उच्च  अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्