×

NMB BANK
NIC ASIA

अप्टिकल इल्युजनः यो तस्वीरमा पहिले के देख्नुभयो ? त्यसले बताउनेछ तपाईंको व्यक्तित्व

साउन ५, २०७९

NTC
Premier Steels

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

Muktinath Bank

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।


Advertisment
Nabil box
Kumari

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 

Vianet communication

अब यो तस्वीरलाई ध्यान दिएर हेर्नुहोस् र भन्नुहोस् पहिले के देख्नुभयो ? 

तस्वीरहरू हेर्दा सामान्य लाग्छन्, तर लुकेका चीजहरू फेला पार्न भने तपाईंलाई निकै सकस पर्न सक्छ ।

यो तस्वीर हेर्नुभयो भने यसमा तपाईंले एउटा चेहरा देख्न सक्नुहुन्छ । 

अझै गहिरिएर हेर्नुभयो भने त्यही तस्वीरमा माछा पनि देख्न सकिन्छ ।

अब तपाईंको आँखा सबैभन्दा पहिले केमा जान्छ ? त्यसले तपाईंको व्यक्तित्व समेत खुलाउने छ । 

तपाईंले यस तस्वीरमा पहिला के देख्नुभयो ? चेहरा वा माछा ? 

यदि तपाईंले पहिले चेहरा देख्नुभयो भने तपाईं दोस्रो व्यक्तिलाई कुराले नै भुलाउन सक्नुहुन्छ । अर्थात निकै राम्रोगरी तपाईं दोस्रोसँग कुराकानी गर्न सक्नुहुन्छ । तपाईंको ‘कम्युनिकेशन स्किल’ एकदमै राम्रो छ भन्ने अर्थ लाग्न सक्छ ।

यदि तपाईंले पहिले माछाको चित्र देख्नुहुन्छ भने तपाईं जीवनमा निकै धेरै खुशी हुनुहुन्छ । 

यदि आफ्नो योजनाअनुसार काम नबनिरहेको अवस्था छ भने पनि बिस्तारै आफ्नो काममा सुधार गर्दै लैजान सक्ने  क्षमता तपाईंमा छ ।

अब तस्वीरमा के देख्नुभयो ? महशुस गर्नुहोस् । 

एउटा रुख देखिन्छ जसको छेउमा एक व्यक्ति उभिएको छ । तर तस्वीरलाई ध्यान दिएर हेर्नुभयो भने त्यसमा बनेको अनुहार देख्नुहुनेछ ।

जब तपाईं रूखको आकारलाई नजिकबाट हेर्नुहुन्छ, तपाईंले अनुहार देख्नुहुनेछ । यो तस्वीरमा केही मानिसले पहिले अनुहार देखे, त्यसपछि धेरैले रुखको छेउमा उभिएको मान्छे देखे । 

यदि तपाईंले यो तस्वीरमा सबैभन्दा धेरै अनुहार देख्नुहुन्छ भने, तपाईं आफ्नो भन्दा अरूको बारेमा सोच्नुहुन्छ । 

यो तस्वीरमा रुखको छेउमा उभिएको मानिसलाई पहिलो पटक देख्नेहरु सपना देख्ने र पूरा गर्ने विश्वास गर्छन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x