२८ असार २०८३, आइतबार

प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर

प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर

प्रोटोन ब्राण्ड गाडिको आधिकारीक विक्रेता, शंकर ग्रुप अन्तर्गतको जगदम्वा मोटर्सले ‘गन्तब्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ भन्ने नाराका साथ दशैं–तिहार  पर्व बिशेष योजना ल्याएको छ । 

‘अभिभावकको कार– सन्तानको स्कूटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडान कारको खरिदमा  टिभीएस एनटर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् । 

यसका साथै यस योजनामा एक्स५० र एक्स७० एसयुभी कार र सागा सेडान कार अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक बर्षका लागि निशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्तगर्न सक्नेछन् । 

स्टक सिमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्