११ साउन २०८३, सोमबार

कुमारी बैंकको १ नयाँ शाखा र  १० एक्सटेन्सन काउण्टर  सञ्चालन

कुमारी बैंकको १ नयाँ शाखा र  १० एक्सटेन्सन काउण्टर  सञ्चालन

कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र १० एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याएको छ ।

बैंकले बुधवार काठमाडौंको बल्खु, इन्द्रायणी, गैरीगाउँ, झोर, आरुवारी, छाउनी, महाराजगंज, नेकोसेरा भक्तपुर, जैसिदेवल, जनकपुरधाममा काउन्टर सञ्चालनमा ल्याएको हो ।  

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा  ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

 

 

salt training

कमेन्ट गर्नुहोस्