३२ असार २०८३, बिहीबार

एनआइसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्नेलाई बैंकको तर्फबाट आकर्षक दक्षिणा

एनआइसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्नेलाई बैंकको तर्फबाट आकर्षक दक्षिणा

एनआइसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआइसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । 

जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहक महानुभावहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ । 

बैंकले २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ । 

यस योजनामा विदेशमा रहनुभएका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप रू. ३०० प्रदान गर्ने व्यवस्था गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्