०५ साउन २०८३, मंगलबार

इंग्ल्याण्डको जीत, अफगानिस्तान ५ विकेटले पराजित

कात्तिक ६, २०७९
इंग्ल्याण्डको जीत, अफगानिस्तान ५ विकेटले पराजित

अष्ट्रेलियामा जारी रहेको आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा इंग्ल्याण्डले सुखद सुरुआत गरेको छ । 

पर्थमा शनिवार भएको खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्यो ।

१ सय १३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १८ दशमलब १ ओभरमा ५ विकेट गुमाएर १ सय १३ रन बनायो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले १९ दशमलव ओभरमा अलआउट हुदै १ सय १२ रन बनाएको थियो ।  

यो जीतसँगै न्युजिल्याण्ड पहिलो खेलमा जित हात पारेर समूह एकको दोस्रो स्थानमा रहेको छ । 
समूह एको पहिलो खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्