१० साउन २०८३, आइतबार

शुक्रवार हलमा आएको कटरिनाको फिल्म 'फोन भूत'ले कति कमायो ?

कात्तिक २०, २०७९
शुक्रवार हलमा आएको कटरिनाको फिल्म 'फोन भूत'ले कति कमायो ?

भारतीय बक्स अफिसमा रिलिज भएको पहिलो दिन हरर-कमेडी 'फोन भूत' ले राम्रो प्रदर्शन गरेको छ। 

निर्माताका अनुसार शुक्रवार सो चलचित्रले २.०५ करोड भारतीय रुपैयाँ कमाएको छ । 

शुक्रबार रिलिज भएको सुपरनेचुरल कमेडी चलचित्रमा क्याट्रिना कैफ, इशान खट्टर र सिद्धान्त चतुर्वेदीको मुख्य भूमिका रहेको छ ।

फरहान अख्तर र रितेश सिधवानीको नेतृत्वमा रहेको प्रोडक्सन कम्पनी एक्सेल इन्टरटेनमेन्टले बक्स अफिसको व्यापार सार्वजनिक गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्