०८ साउन २०८३, शुक्रबार

‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन हुँदै

कात्तिक २१, २०७९
‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन हुँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन गर्ने भएको छ। 

बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न लागेको हो ।

डिबेन्चर निष्काशनका लागि बैंकले  सनराइज क्यापिटल लिमिटेडलाई  निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

जसका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्