०५ साउन २०८३, मंगलबार

'च्याम्पियन्स'को निर्माता बन्दै आमिर, भन्छन् : ब्रेक लिन चाहन्छु

कात्तिक २९, २०७९
'च्याम्पियन्स'को निर्माता बन्दै आमिर, भन्छन् :  ब्रेक लिन चाहन्छु

बलिउडका चर्चित अभिनेता आमिर खानले 'च्याम्पियन्स'को निर्माण गर्ने भएका छन् । 

उनी फिल्मको निर्माता टिममा समावेश भएका हुन्  । 

उनले नयाँ फिल्म 'च्याम्पियन्स'को  निर्माता बनेको जनाएका छन् ।

हालै "लाल सिंह चड्ढा" मा अभिनय गरेका थिए । 

उनले च्याम्पियन्सको स्क्रिप्ट निकै सुन्दर खथा भएको बताएका छन् । 

उनले यसपछि भने आफूले विश्राम लिन चाहेको सुनाएका छन् । 

उनले भनेका छन्,'म विश्राम लिन चाहन्छु। म मेरो परिवारसँग हुन चाहन्छु, म मेरी आमा र मेरा बच्चाहरूसँग रहन चाहन्छु ।' 

salt training

कमेन्ट गर्नुहोस्