×

NMB BANK
NIC ASIA

युक्रेन द्वन्द्वका कारण ऊर्जा, खाद्य सुरक्षामा चिन्ता व्यक्त

मंसिर २, २०७९

NTC
Premier Steels

युक्रेनमा जारी द्वन्द्वका कारण भारतले बुधबार विश्वभर ऊर्जा र खाद्य सुरक्षाको बारेमा बढ्दो चिन्ता व्यक्त गरेको छ।
युक्रेनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि भारतका शीर्ष राजदूतले युक्रेन द्वन्द्वले विशेष गरी विकासोन्मुख देशहरूमा पर्ने प्रतिकूल प्रभाव परेको बताएका छन् ।  उनको टिप्पणी छ- युक्रेन द्वन्द्वको प्रभाव युरोपमा मात्र सीमित छैन यो विश्वभर उत्तिकै डर लाग्दो छ । 

Muktinath Bank

"हामी धेरै आशा  गर्छौ संयुक्त राष्ट्रसंघले ब्ल्याक सी अन्न र मल प्याकेज सम्झौतालाई आगामी दिनहरूमा नवीकरण गरिनेछ र यसलाई सबै पक्षहरूल ईमानदारीपूर्वक लागू गर्नेछन्," उनले थपे।
युक्रेनका २४ क्षेत्रहरू मध्ये कम्तिमा  १६ क्षेत्रहरूमा र राजधानी कीभमा महत्त्वपूर्ण पूर्वाधारमा मिसाइल आक्रमण हुन थालेपछि युक्रेनका लाखौं मानिसहरू आज बिजुली, पानी  लगायत इन्धनको अभावमा पर्न थालेका छन् ।  
ऊर्जा मन्त्रालयका अनुसार युद्ध शुरु भएदेखि नै ऊर्जा पूर्वाधारमा अहिले ठूलो क्षति हुँदै गएको र यसले देशभरका रेलहरूमा व्यापक ढिलाइ भएको र लाखौं मानिसहरूलाई दूरसञ्चारविहीन  बनाएको  बताइएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिक पूर्वाधारको क्षति एक महत्त्वपूर्ण समयमा आएको छ जब तापमान शून्य भन्दा तल झर्दैछ । युक्रेनीहरू कठोर जाडोको समयमा गम्भीर मानवीय सङ्कटमा फस्दैछन् । 
स्थायी प्रतिनिधि कम्बोजले युक्रेनको अवस्था र नागरिक पूर्वाधारलाई निशाना बनाएकोमा भारत चिन्तित रहेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x