०८ साउन २०८३, शुक्रबार

एमाले सचिव रायमाझीले अर्घाखाँचीबाट गरे मतदान

एमाले सचिव रायमाझीले अर्घाखाँचीबाट गरे मतदान

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट मतदान गरेका छन् । 

जिल्लाको अर्घा राजस्थल मावि रासहचौरबाट आइतवार बिहान मतदान गरेका हुन् । 

जिल्लाबाट ३ पटक लगातार जीत हासिल गरेका रायमाझी चौथो जीत निकाल्ने तयारीमा छन् ।

तीन पटक माओवादी केन्द्रबाट निर्वाचन रायमाझीले तत्कालीन नेकपा विभाजनपछि एमालेमा छन् ।

रायमाझीको प्रतिस्पर्धी नेपाली काँग्रेसकी पुष्पा भुसाल छन् । भुसाल गठबन्धनकी साझा उम्मेदवार हुन् ।

salt training

कमेन्ट गर्नुहोस्