०३ साउन २०८३, आइतबार
कांग्रेस उम्मेदवार विजयी

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । 

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका उम्मेदवार आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकतम प्रतिस्पर्धी छेवाङ तामाङले आठ हजार छ सय १४ मत प्राप्त गरेका छन् ।     

कूल २८ हजार दुई सय ११ मत गणना गर्दा २७ हजार चार सय २७ मत सदर भएको थियो भने सात सय ८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्