२५ जेठ २०८३, सोमबार

गोकुल बाँस्कोटाले घटाउन थाले मतान्तर, १०८ मतले पछाडि

गोकुल बाँस्कोटाले घटाउन थाले मतान्तर, १०८ मतले पछाडि

काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका एमालेका नेता गोकुलप्रसाद बास्कोटाले मतान्तर घटाउन थालेका छन् । 

काभ्रे–२ मा कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले १२ हजार ५९३ मत पाएका छन् । 

त्यसैगरी, गोकुल बाँस्कोटाले १२ हजार ४८५ मत पाएका छन् । अहिले १०८ मतले बाँस्कोटा पछि छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ४ हजार ६९५ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्