३१ जेठ २०८३, आइतबार
कांग्रेस उम्मेदवार विजयी

तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित

तनहुँ–१ बाट रामचन्द्र पौडेल निर्वाचित

तनहुँ–१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई पराजित गरेका हुन् । 

पौडेलले २५ हजार ३१८ मत ल्याएका छन् । उनले रानालाई करिब ६ हजार मतान्तरले पराजित गरेका हुन् । रानाले १९ हजार ९४३ मत पाएका छन्  ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ मत पाए । 

salt training

कमेन्ट गर्नुहोस्