२४ जेठ २०८३, आइतबार
एमाले विजयी

कास्की–१ मा एमालेका मनबहादुर गुरूङ विजयी

कास्की–१ मा एमालेका मनबहादुर गुरूङ विजयी

कास्की–१ बाट एमालेका उम्मेदवार मनबहादुर गुरूङ विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार, कांग्रेस नेता किशोरदत्त बराललाई २ हजार ५७१ मतान्तरले पराजित गरेका हुन् ।

गुरूङले २५ हजार ७०८ मत प्राप्त गरेका छन् भन् बरालले २३ हजार १८९ मत प्राप्त गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्