२८ असार २०८३, आइतबार

नयाँ सरकारलाई शेयर बजारको स्वागत, ओपनिङ आवरमै २३ अंकले बढ्यो बजार

नयाँ सरकारलाई शेयर बजारको स्वागत, ओपनिङ आवरमै २३ अंकले बढ्यो बजार

नयाँ सरकारलाई शेयर बजारले पनि स्वागत गरेको छ । निरन्तर घटिरहेको शेयर बजार सोमवार भने ओपनिङ आवरमै सबै सूचक हरियो हुँदै २३ अंकले बजार बढेको छ । ओपनिङ चरणमा शेयर बजार १.२३ प्रतिशतले बढेर १८९० अंक माथि पुगेको छ । 

शेयर बजारमा कारोबार शुरु भएको १ घण्टाभित्रै धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसको शेयर १० प्रतिशतले बढेर ७८५ रुपैयाँमा कारोबार भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्