×

NMB BANK
Dabur

होटलमा ल्यापटप चोरी भएपछि ग्राहकले गाडी चलाएर गरे तोडफोड (भिडियो)

पुस २९, २०७९

NTC
Premier Steels

चीनको एक होटलमा बसेका ग्राहकको ल्यापटप चोरी भएपछि उनले कठोर बदला लिएको भिडियो भाइरल भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

ल्यापटप चोरी भएपछि रिसाएका ग्राहकले आफ्नो स्पोर्ट्स कार चलाएर होटलको ढोका फुटाइदिएका थिए । अनि उनले लबीमा नै कार दौडाएर सामान तहसनहस बनाइदिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होटलका कर्मचारीलाई पनि उनले बेस्सरी गाली गरेका थिए । 


Advertisment
SBL

सेतो रंगको कार शीशाको ढोका फुटाएर होटलभित्र पसेको भिडियोमा देखिन्छ । 

Vianet communication
Laxmi Bank

शाङ्हाई शहरको मध्यभागमा रहेको होटलमा काण्ड भएको हो । ग्राहकले जथाभावी कार दौडाउँदा लबीमा राखिएका सामान ध्वस्त भएका थिए । सुरक्षाकर्मीहरूले उसलाई रोक्न खोज्दा ऊ झनै रिसाएर गाडी जथाभावी दौडाउन थालेको थियो । 

ग्राहकको नाम चन हो । ल्यापटप हराएपछि उनले होटल कर्मचारीहरूसँग झगडा गरेका थिए । 

प्रहरीले चनलाई हिरासतमा लिएको छ र अनुसन्धान थालेको छ । 
 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

माघ २१, २०७७

स्पेसएक्स र टेस्ला जस्ता कम्पनीहरूका मालिक इलोन मस्कले एक वर्षभित्र मानिसको मस्तिष्कमा कम्प्युटर चिप फिट गर्ने बताएका छन् ।  मानिसको मस्तिष्कमा जडित यो चिप सीधै कम्प्युटरसँग जोडिन्छ ।    मस्कको न्...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x