चैत ६, २०७९
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
काठमाडाैं | पुस २९, २०७९
चीनको एक होटलमा बसेका ग्राहकको ल्यापटप चोरी भएपछि उनले कठोर बदला लिएको भिडियो भाइरल भएको छ ।
ल्यापटप चोरी भएपछि रिसाएका ग्राहकले आफ्नो स्पोर्ट्स कार चलाएर होटलको ढोका फुटाइदिएका थिए । अनि उनले लबीमा नै कार दौडाएर सामान तहसनहस बनाइदिएका थिए ।
होटलका कर्मचारीलाई पनि उनले बेस्सरी गाली गरेका थिए ।
सेतो रंगको कार शीशाको ढोका फुटाएर होटलभित्र पसेको भिडियोमा देखिन्छ ।
शाङ्हाई शहरको मध्यभागमा रहेको होटलमा काण्ड भएको हो । ग्राहकले जथाभावी कार दौडाउँदा लबीमा राखिएका सामान ध्वस्त भएका थिए । सुरक्षाकर्मीहरूले उसलाई रोक्न खोज्दा ऊ झनै रिसाएर गाडी जथाभावी दौडाउन थालेको थियो ।
ग्राहकको नाम चन हो । ल्यापटप हराएपछि उनले होटल कर्मचारीहरूसँग झगडा गरेका थिए ।
प्रहरीले चनलाई हिरासतमा लिएको छ र अनुसन्धान थालेको छ ।
On Jan 10 a car crashed into the lobby of Jinling Purple Mountain Hotel Shanghai (上海金陵紫金山大酒店) in Lujiazui, Pudong after the driver, a guest at the hotel, had a spat with hotel staff over his notebook computer which purportedly went missing in his room. pic.twitter.com/ExOaAPTtJK
— Byron Wan (@Byron_Wan) January 11, 2023
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् । कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...
चीनले विज्ञान तथा प्रविधिको क्षेत्रमा लगातार परीक्षण गरिरहेको छ । हालै चिनियाँ वैज्ञानिकहरूले गरेको दाबीअनुसार, क्लोनिङमार्फत तीनवटा ‘सुपर काउ’ तयार भएको छ । यी गाईहरूले आफ्नो जिन्दगीभरि...
थाइल्यान्डको पटायामा एक पर्यटक बन्जी जम्प गर्ने क्रममा फोहर पानीमा जाकिएका छन् । बन्जीको डोरी चुँडिएपछि हङकङबाट आएका माइक नामक पर्यटक पानीमा चोबलिएका हुन् । पछि उनलाई उद्धार गरिएको थियो ।&nbs...
कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ । चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ । चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...
इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ । ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...