१२ साउन २०८३, मंगलबार

कार्यभार सम्हाल्दै सञ्चारमन्त्रीको निर्णय– देशभरको सञ्चार सेवा सहज बनाउने

माघ ३, २०७९
कार्यभार सम्हाल्दै सञ्चारमन्त्रीको निर्णय– देशभरको सञ्चार सेवा सहज बनाउने

नवनियुक्त सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले कार्यभार सम्हालेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथपछि मन्त्री शर्माले मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

उनले पदभार सम्हाल्ने क्रममा मुलुकभरको सञ्चार सेवालाई सहज बनाउने निर्णय गरिन् ।

शर्माले दाङ- २ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै चुनाव जितेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्