०५ साउन २०८३, मंगलबार

चोभारमा एकापसमा ठोक्किए तीन वटा गाडी [तस्वीरहरू]

साउन ५, २०८३
काठमाडौं
चोभारमा एकापसमा ठोक्किए तीन वटा गाडी [तस्वीरहरू]

काठमाडौंको चोभारमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ। 

मंगलबार दिउँसो बस, ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनाको कारण खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

nullnullnullnullnullnullnullnullnullnull

कमेन्ट गर्नुहोस्