१७ असार २०८३, बुधबार

गुडिरहेको बाइकमा रोमान्स गर्ने जोडीमाथि प्रहरीको कारवाही (भिडियो)

माघ ४, २०७९
गुडिरहेको बाइकमा रोमान्स गर्ने जोडीमाथि प्रहरीको कारवाही (भिडियो)

भारतको उत्तर प्रदेशको राजधानी लखनउको सडकमा बाइक चलाउँदै रोमान्स गर्ने एक जोडीलाई प्रहरीले कारवाही गरेको छ । 

युवकलाई भारतीय दण्ड संहिताको धारा ४७९ र २७९ अन्तर्गत कारवाहीका लागि जाहेरी दर्ता गरिएको छ । भिडियोमा देखिएकी महिला नाबालिग भएकाले उनलाई चेतावनी दिएर छोडिएको छ । 

रातको समयमा नाबालिग केटी बाइक चलाइरहेको युवकको काखमा बसेर रोमान्स गरिरहेको अवस्थामा भिडियो खिचिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्