चैत ३, २०७९
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र आगामी जेठ १२ गतेदेखि प्रदर्शनमा ...
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो ।
कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमका मिडिया संयोजक दिवस गुरागाईंले आउँदो चैत्र २ गतेदेखि ६ गतेसम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने बताए । उनले ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरिएको बताउँदै विगतमाझैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिने जानकारी दिए ।
यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौताअनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ मल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने उनले बताए । महोत्सवका रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिने पनि उनको भनाइ छ ।
महोत्सवममा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र आगामी जेठ १२ गतेदेखि प्रदर्शनमा ...
निर्देशक नन्दिता दासको फिल्म ‘ज्भिगाटो’ मार्च १७ मा रिलिज हुँदैछ । यस फिल्ममा हास्य कलाकार कपिल शर्मा र सहाना गोस्वामी मुख्य भूमिकामा देखिँदै छन्। निर्देशक नन्दिताले कपिललाई आफ्नो फिल्ममा डेलि...
नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता थोरै हुन्छन्। जसमध्ये हुन् विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका&rsquo...
दक्षिण भारतीय अभनेत्री कीर्ति सुरेशले आफ्नो फिल्म रिलिजको मिति नजिकिएसँगै फिल्ममा रहेका टिमका सदस्यहरूलाई सुनको सिक्का बाँडेकी छन्। उनी अभिनित फिल्म 'दशहरा' यसै महिना रिलिजको तयारी...
चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष मोहन निरौलाले कलाकारको पेसागत सुरक्षाका लागि आफूले काम गर्ने बताएका छन् । संघमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्...
शशि कपूर हिन्दी सिनेमाका ती अभिनेता हुन्, जसले आफ्नो फिल्मबाट मानिसहरूको मनमा गहिरो छाप छोडेका छन्। उनका फिल्म र गीतहरू अझै पनि फ्यानहरू गुनगुनाउने गर्छन्। शशिको जन्म आजकै दिन अर्थान १८ मार्चको १९३८ मा...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...