२८ असार २०८३, आइतबार

'पठान'ले दुई दिनमै कमायो २३० करोड भारु

माघ १३, २०७९
'पठान'ले दुई दिनमै कमायो २३० करोड भारु

भारतीय सञ्चारमाध्यम डीएनएको एक खबरअनुसार, बलिउड सुपरस्टार शाहरुख खानको पठान फिल्मले विश्वभरिको बक्स अफिसबाट दुई दिनमा २३० करोड भारु कमाउन सफलता पाएको छ । 

यसअघि सलमान खानको सुल्तानले तीन दिनमा २१० करोड भारु कमाएकोमा पठानले त्यसलाई उछिनेको हो । 

पठान सार्वजनिक हुनुअघि बहिष्कार अभियान चलाइएको भए पनि त्यसको कुनै असर फिल्मको कमाइमा परेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्