११ साउन २०८३, सोमबार

'गाउँमा घर छ का' म्युजिक भिडियो सार्वजनिक

'गाउँमा घर छ का' म्युजिक भिडियो सार्वजनिक

गायक सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको पञ्चेबाजा गीत ‘गाउँमा घर छ का’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सुजित खत्रीको रहेको छ ।

सो गीतको भिडियोमा सारिका केसी र ओवी रायमाझीले अभिनय गरेका छन् । गीतलाई विशाल घिमिरेले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको छायांकन र नविन घर्तीमगरको सम्पादन रहेको छ। युवा सगीतका पारखीहरुलाई लक्षित गरी म्युजिक भिडियो निर्माण गरिएको निर्माणकर्ताको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्