×

Nic Asia
Dabur
Prabhu Bank

हलमा लाग्यो जितु र साम्राज्ञीको ‘ह्यारी कि प्यारी’

काठमाडाैं | माघ २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा आएको छ ।

yONNEX
IME BANK INNEWS

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

डा. भोला रिजालको निर्माण रहेको चलचित्र उनका छोरा डा. कपिल रिजालको लेखन एवं निर्देशनमा बनेको हो ।

रोमान्टिक–कमेडी जनरामा निर्माण चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको पनि अभिनय छ ।


Advertisment
Lokantar App
Saurya island

फरक पृष्ठभूमि र भूगोलमा हुर्किएका दुई पात्रको सम्बन्धको कथा सवा २ घण्टा लामो यस चलचित्रले पेश गर्छ । 

जितुले सोलो रुपमा लिड भूमिका निर्वाह गरेको यो पहिलो चलचित्र हो ।

Vianet communication

गत मंगलवार गरिएको प्रिमियरमा निम्तालु चलचित्रकर्मीबाट ‘ह्यारी कि प्यारी’ले राम्रो प्रतिक्रिया पाएको थियो । 

चलचित्रले राम्रो कमाई गर्ने विश्वास निर्माण टिमको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत १३, २०७९

गायक कमल खत्रीले ‘सुनैको चुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार अपरान्ह सार्वजनिक गरिएको गीतमा उनकै शब्द एवं संगीत छ ।  रिकेश गुरुङले गीतको संगीत संयोजन गरेका छन् ।  ...

चैत १३, २०७९

गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् । रिदमले दुर्गेशसहित मोडल ओबी रायमाझी र सर्...

चैत १३, २०७९

नेपाली नयाँ वर्षको अवसर पारेर वैशाख १ गते एकैदिन ४ वटा नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । जसमध्ये अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेका २ चलचित्र छन् ।  आफू अभिनीत दुई चलचित्र एकैदिन प्रदर्शनमा आउन...

चैत १२, २०७९

फागुनको १९ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ ले नेपालमा मात्र नभइ विदेशमा समेत राम्रो कमाई गरेको छ । नेपालमा शुक्रवारदेखि चौथो सातामा प्रदर्शनरत चलचित्रले १८ करोड हाराहारी क...

चैत १२, २०७९

दर्शकमाझ प्रतीक्षित मानिएको नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शनमा आउने भएको छ ।  निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै २०८० सालको विजया दशमीमा फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेक...

चैत १२, २०७९

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी दशैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ । निर्माण टिमले शनिवार एक भिडियो सार्वजनिक गर्दै फिल्म प्रदर्शनका लागि दशैंको फूलपाती (कात्तिक ३ ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x