१० साउन २०८३, आइतबार

महेश काफ्ले र अस्मिता अधिकारीले ल्याए प्रेमिल गीत [भिडियो]

महेश काफ्ले र अस्मिता अधिकारीले ल्याए प्रेमिल गीत [भिडियो]

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले ‘जून टिपि दिउँकी’बोलको गीत सार्वजनिक गरेका छन् ।

प्रणय दिवस (भ्यालेन्टाइन डे) सप्‍ताह चलिरहेको अवसरमा यी दुईले प्रेमिल गीत सार्वजनिक गरेका हुन् ।

शुक्रवार सार्वजनिक गीतमा गायक काफ्लेकै शब्द एवं संगीत छ भने गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् । 

विकेक रसाइलीको निर्देशनमा तयार भिडियोमा महेश र अस्मिता स्वयंम प्रस्तुत छन् ।

भिडियोमा उनीहरू रोमान्टिक देखिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्