०८ साउन २०८३, शुक्रबार

कृषि विकास बैंकको अध्यक्ष पुडासैनी चयन

फागुन १०, २०७९
कृषि विकास बैंकको अध्यक्ष पुडासैनी चयन

कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी चयन भएका छन् । पूर्वराजस्व सचिव समेत रहेका पुडासैनीलाई बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो । 

यसअघि अर्थ मन्त्रालयले  पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । केही दिनअघि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत चयन गरिएको थियो ।  जसअनुसार गोविन्द गुरुङ  सीईओ नियुक्त भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्