२३ असार २०८३, मंगलबार

वैवाहिक सम्बन्धमा बाँधिए सुरक्षा र मानव

फागुन २५, २०७९
वैवाहिक सम्बन्धमा बाँधिए सुरक्षा र मानव
तस्वीर : सुरक्षा पन्तको फेसबुकबाट

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी वैवाहिक सम्बन्धमा बाँधिएका छन् । उनीहरूले बिहीवार चितवन पुगेर विवाह गरेका हुन् । सौराहामा आयोजित विवाह समारोहमा दुवैको परिवार र निकट आफन्त एवं साथीभाई मात्र उपस्थित छन् ।

अभिनेत्री पन्तले​ ‘शुभ विवाह’ क्याप्सनका साथफेसबुकमा आफूहरूको विवाहको तस्वीर सेयर गरेकी छिन्, जहाँ दुवै खुशी देखिएका छन् ।  

६ वर्षदेखिको प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्