
लोकसेवा आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै सफल उम्मेदवारहरुलाई अन्तरवार्ताका लागि बोलाएको छ । आयोगले फार्मेसी, एकीकृत चिकित्सा, न्याय प्रशासनलगायतका समूहका पदहरुको नतिजा सार्वजनिक गरेर अन्तरवार्तामा बोलाएको हो ।
सफल उम्मेदवारको सूचीः

