३२ असार २०८३, बिहीबार

परिवर्तन हुँदै बाणिज्य नीति

परिवर्तन हुँदै बाणिज्य नीति

उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयले वाणिज्य नीति नयाँ तर्जुमा गर्न लागेको छ । हाल रहेको  वाणिज्य  नीति,  २०७२  लाई  परिमार्जन  गरेर नयाँ नीति ल्याउन मस्यौदा तयार भएको मन्त्रालयले जनाएको छ । वस्तुु तथा सेवाको निर्यात वृद्धि गरी बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्यसहित नयाँ नीति तर्जुमा गर्न लागेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले वाणिज्य  नीति,  २०७२  लाई  परिमार्जन  गरी  समसामयिक  बनाउन  लागिएको  जानकारी  दिए, गोरखापत्रले खबर छापेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्