×

NMB BANK
NIC ASIA

हलमा केही दिन पनि टिक्न सकेन ‘प्रेमा’, क्यूएफएक्सबाट ३ दिनमै उत्रियो फिल्म

चैत २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘प्रेमा’ अधिकांश हलबाट उत्रिएको छ ।

Muktinath Bank

अधिकांश मल्टिप्लेक्स हलहरूले फिल्मलाई उतारिसकेका छन् ।​ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा सोमवारबाट फिल्मलाई एउटा शो पनि दिइएको छैन । दर्शक नै नआएपछि हलहरूले फिल्मलाई उतारेका हुन् ।


Advertisment
Nabil box
Kumari

प्रदर्शनको पहिलो दिन नै धेरै हलले दर्शक नआएका कारण यस फिल्मको शो स्थगित गरेका थिए ।

Vianet communication
Laxmi Bank

यो फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको थियो । प्रिमियरमा अतिथि फिल्मकर्मीले यसलाई औसत प्रतिक्रिया दिए पनि समीक्षा निकै कमजोर आएको थियो ।

गोविन्द सिंह भण्डारी निर्देशित ‘प्रेमा’ले लभस्टोरी जनरामा निर्माण भएको हो ।

फिल्ममा अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन् ।

‘छक्का पञ्जा ४’ र ‘छड्के २’ रिलिजको झन्डै १ महिनापछि हलमा नयाँ नेपाली फिल्मस्वरूप ‘प्रेमा’ प्रदर्शनमा आएको थियो ।

‘छक्का पञ्जा ४’ भने पाँचौं सातामा पनि दर्शकको उत्साहजनक उपस्थितिका साथ प्रदर्शन भइरहेको छ । 

‘प्रेमा’ फिल्म नचलेपछि अब आगामी शुक्रवारबाट रिलिज हुन लागेका ‘प्रसाद २ र बहाव’मा फिल्मकर्मीको ध्यान सोझिएको छ ।

‘प्रसाद २’ विपिन कार्की र केकी अधिकारी स्टारर फिल्म हो भने ‘बहाव’मा सुरक्षा पन्त शीर्ष भूमिकामा छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x