०४ साउन २०८३, सोमबार

कानून मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

कानून मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलबाट कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यसअघि कानून मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्